म मुख्य मन्त्री बन्दा.....................

 

 

सोनु कुमार सुनार
    देश र जनताको हितको लागी घरपरिवार त्यागेर राजनिती मा हिँडेको पनि केही समय भइसक्यो । समाजमा रहेको धनी , अभिजात , पढेलखेका मानिसहरुले मात्रै समाजसेवा र राजनिती गर्नु पर्छ , तल्लो जात , गरिव ले राजनिती गरेको देखीयो भने त्यो ठुलाठालाको अपमान हुन्छ भन्ने परम्परा देखी स्थापित कु सोँचलाइ अस्विकार गर्दै र आफुबाट अन्त्य गर्दै आफ्नो हक र अधिकारलाइ स्थापित गर्नको लागी र नितीनिर्माण तहमा आफ्नो बर्गको पनि प्रतिनिधित्व गराउनको लागी म राजनितीक स्थान र सहभागीताको लागी संघर्ष गरिरहेको छु । समग्र विश्व राजनिती लाइ अहिलेनै बुझ्न नसके पनि नेपाली राजनितीको बारेमा हल्का फुल्का विश्लेषण गर्ने काम म गरिरहन्छु । नेपाली राजनितीको बारेमा विश्लेषण गर्दै गर्दा एकदिन म अलि गम्भीर हुन्छु । अहिलेकै नेपाली राजनितीका कुकृत्यहरु बाँकी रहीरहे भोली राजनिती गर्ने र नितीनिर्माण तहमा पुग्ने युवाहरुको भविष्य के हुन्छ ? यसै विषयमा मेरो एकदिनको सोँचाइ  यस्तो छ । ‘‘नेपाली राजनितीको इतिहाँसमा जनताको पसिना मा मोज मस्ती गर्नेहरु र रमाउने हरुको विरुद्धमा विभिन्न कालखण्डमा नेपाली जनताहरु विभिन्न राजनितीक पार्टि हरु मार्फत आन्दोलित भइराखे । राणा शासन काल देखी शाही काल हुँदै अहिले सम्म का आन्दोलन र संघर्षहरुमा नेपाली जनताले थुप्रै वलिदान हरु गरिसकेका छन । वलिदान सँगै नेपाली जनता ले अहिले सम्म थुप्रै राजनितीक पार्टि हरुलाइ सहयोग गर्दै आइरहेका छन । तर हिँजो देखी नेपाली राजनितीक पार्टि को इतिहाँस हेर्ने हो भने जुनसुकै राजनितीक पार्टि पनि कालान्तरमा जनताकै दुश्मन सँग सहकार्य र जनतालाइ धोका दिने काम भइरहेको छ । यसरी हेर्दा नेपालका राजनितीक पार्टि हरु नयाँ शासक , नयाँ सामन्त र नयाँ जनविरोधी शक्तिको रुपमा अहिले सम्म विकसित हुँदै गइरहेको देखीन्छ । राणा लाइ पछार्नको लागी नेपाली कांग्रेस ले संघर्ष गर्दा उसको उद्देश्य आफु र आफ्ना आसेपासे हरु राणा जस्तै सत्तामा पुग्नु र मोजमस्ती त्यसैगरी सुखसयलको जिवन विताउने र जनतालाइ अनेकौ बाहानामा थियो । त्यो उद्देश्य त्यतिखेर नै पुरा भएन । राणा शासनको अन्त्य पश्चात नेपाली राजनितीमा शाह हरुको शासन स्थापित भयो । नेपाली कांग्रेस ले त्यँहा पनि आफ्नो स्थान को लागी राजा सँगको सहकार्य लाइ अगाडी बढायो । त्यँहा पनी नेपाली कांग्रेस सन्तुष्ट थिएन । शाह हरुले नेपाली जनतामाथी गरिरहेको तिव्र दमनको कारण ले नेपाली जनताहरु निकै आक्राषित भएका थिए । नेपाली काँग्रेस ले जनताको साथ लिएर राजाहरु विरुद्ध कडा संघर्षमा उत्रने साहस गरेन र सकेन पनी कीनकी नेपाली जनताले कांग्रेसलाइ विश्वास गर्न छाडीसकेका थिए । राणा शासन को अन्त्य हुने काल देखी नै नेपालमा पनि भित्र भित्रै कम्युनिष्टहरु पनी विकसित हुँदै गइरहका थिए । र शाहकालमा नेपाली कांग्रेस राजाकै नोकर र पुच्छर बनेपछि जनताका साथ लिएर कम्युनिष्ट पार्टि अगाडी आयो । थुप्रै टुक्राहरुमा रहेका कम्युनिष्टहरुले जनधिकारको लागी आफ्ना कार्यक्रमहरु सञ्चालन गरिरहेका थिए । विभिन्न खाले आन्दोलन मा सहभागी कम्युनिष्ट पार्टिहरु मध्य ने.क.पा माओबादी ले नेपाली सामन्तबादको अन्त्यको लागी नेपाली जनताको साथमा नेपाली जनक्रान्तिको गौरवपुर्ण सुरुवात गर्यो । नेपाली जनताले अव यसवबाट पक्कै पनी नेपाली जनताको मुक्ति संभव छ र जनजीवन सुधार हुने कुरा पनी पक्का पक्की छ भन्ने कुरा सोँचेका थिए । अत्यधिक नेपाली जनताको साथले गर्दा नेपालमा सशस्त्र क्रान्ति पुरा भयो । र नेपाली सामन्तबादले नेपाली जनताको सामु घुँडा टेक्यो । नेपाली सामन्तबाद लाइ धुलो खुवाउन सफल भएको कारण नेपाली जनताको पार्टि ने.क.पा माओबादी नै हो भन्ने कुरा जनताले बुझे । त्यो परिणाम संबिधान सभाको निर्वाचन पछाडी देखीयो । जनताका अधिकारहरुलाइ जनताकै जनादेश अनुसार संबिधान मा लेख्नकोलागी भनेर नेपाली जनताले माओबादी लाइ सवैभन्दा ठुलो राजनितीक पार्टिको रुपमा माथि पठायो । तर नेपाली जनताको आशा अपेक्षामाथी एक्कासी तुसारापात भयो । राजाहरु सँगको सहकार्यमा जसरी कांग्रेस एमाले ले क्रियाकलाप गरेर नेपाली जनतालाइ धोका दिएका थिए । ठिक त्यसैगरी आज माओबादी नेतृत्व ले पनी सामन्तबादी एवं यथास्थितीबादी एमाले कांग्रेस सँग सहकार्य गरेर नेपाली जनताको अधिकार लाइ रद्दीको टोकरी मा विसर्जन गरेको छ । हिँजो राजा , राणा, कांग्रेस , एमाले जसो गरेका थिए ठिक त्यसैगरी आज माओबादीका प्रचण्ड बाबुराम हरु गरिरहेका छन । राजा , राणाहरु जे भएपनि राष्ट्रियताको सवालमा सचेत थिए । उनीहरुले आफ्नो स्वाधिनतालाइ राम्रो सँग ख्याल गर्थे तर प्रचण्ड बाबुरामहरुले त आज देशलाइ नै भारतिय विस्तारबादको हातमा सुम्पिदिए । भारतिय विस्तारबादको विरुद्ध लाग्न निर्देशन गर्ने प्रचण्ड आज नेपालको राजनितीक दलहरुको वैठकमा भारतिय राजदुत लाइ पनी भारतिय प्रतिनिधीको रुपमा बोलाउने गर्दछन यो कँहा सम्मको लाचारीपना हो ?नेपाली राजनितीमा पहिले जनताको सामु लोकप्रीय नारा लगाउने र पछि गद्धारी गर्ने सँस्कारको निरन्तरता प्रचण्ड बाबुरामले पनि दिए । प्रचण्ड ले हिँजो सवै जातजातीहरुलाइ थुप्रै सपना हरु बाँडेका थिए । उनीहरुलाइ राज्य दिन्छु भनेका थिए , अधिकार दिन्छु अनी के के हो के के दिन्छु भनेका थिए । तर आज त्यो कुरा गरेर उनले १३हजार लाइ अनाहकमा मर्न पनी बाध्य बनाए । प्रचण्डकै कारणले आज देशमा दंगाफसाद भइरहेको  छ ।आज थुप्रै जातजातीहरु आफ्नो राज्य मागीरहेका छन प्रचण्डलाइ । हिँजो दिएको आश्वासनको उत्तर मागीरहेका छन । उनले नेपाललाइ सिंगापुर बनाउँछु भनेका थिए । खोइ सिंगापुर ? खोइ जनजातीलाइ अधिकार ? खोइ दलीतलाइ अधिकार? खोइ सुकुम्बासीलाइ जग्गा ? सुकुम्बासीको प्रसंगमा एउटा कुरा याद आइहाल्यो  हिँजो सुकुम्बासीलाइ जग्गा दिन्छु भन्ने प्रचण्डबाबुरामले आज बाग्मती किनारमा रहेका सुकुम्बासीहरुलाइ रुवाउँदै उनीहरुको बास भत्काइदिए । प्रचण्ड ले हिँजो भनेका कुरा र आज उनले गरीरहको गतिविधीको विचमा कति अन्तविरोध छ त्यो तपाइ आफै विश्लेषण गर्नुहोस । कं माओले भन्नुभएको थियो । सेना नभएको जनतासँग आफ्नो भन्नु केही पनी हुँदैन, तर प्रचण्डले जनमुक्ति सेनालाइ लज्जास्पद तरिकाले विघटन गरेर सिद्धाइदिए । उनले कताकता भाषणमा भने रे नेपालमा जनबादी क्रान्ति पुरा भयो अव समाजबादी क्रान्ति गर्नु पर्छ । नेपाली जनताहरु ले अहिले प्रश्न गरिरहेका छन । प्रचण्ड सज्जन हो की पागल हो ? आज देशमा उनी हिँजो जनविरोधी भनिएका हरु सँग सहकार्य गर्दै आफ्नो वर्ग र विचार लाइ लत्ताउँदै हिँडिरहेका छन । उनी अव माक्र्सबादी , लेनीनबादी , माओबादी होइनन अव उनी पुँजीबादी सामन्तबादी मा परिणत भएका छन । नेपाली जनताले सवैभन्दा विश्वास गरेका नेपाली क्रान्तिका नायक भनीएका प्रचण्ड आज गद्धारमा रुपान्तरण भएका छन । यति लामो राजनितीक इतिहाँसलाइ मुल्यांकन गर्दा हामी समग्रमा के बुझ्दछौँ भने मानिस शक्तिमा पुगेपछि वर्गलाइ विर्सेर अर्काे बर्गमा रुपान्तरण हुन्छ र त्यसैको विरुद्धमा फेरी अर्काेले संघर्ष गर्नुपर्ने हुन्छ । आज देशमा एमाले , कांग्रेस र माओबादी प्रचण्ड आसेपासेहरुको विरुद्धमा फेरी एउटा क्रान्तिकारी समुह आन्दोलनमा उत्रिएको छ । उसले आज देशव्यापी रुपमा आन्दोलनको कार्यक्रमहरु घोषणा गरको छ । प्रचण्डको आत्मसमर्पणबादी कदमको विरुद्धमा कडा भन्दा कडा आन्दोलन का कार्यक्रमहरु अगाडी सारेको छ । पहिला जनताको पक्षमा नारा लगाउने अनी पछि गएर धोका दिने वा जनादेश विर्सने प्रवृती नेपाली राजनितीमा कायम रहेर के नेपाल रहीरहन सक्छ ? के यो नेपाली जनता लाइ मान्य हुन्छ?पक्कै पनी यो नेपाली जनतालाइ मान्य हुँदैन र हामी युवाहरुलाइ पनी हूँदैन । त्यसकारण झुठा आश्वासन दिने र जनताको जनादेश भन्दा बाहीर जाने हरुलाइ जनकार्वाही गर्नको लागी युवा राजनितीकर्ताहरु अव उठ्नु जरुरी छ । फोहोरी राजनितीको विरुद्ध मा विशाल जनमत सिर्जना गरिनु जरुरी छ । हामीले हाम्रो गाँउ घर , समाज , जिल्ला , प्रान्त हुँदै फोहोरी राजनितीको विरुद्धमा अभियान चलाउनु जरुरी छ । अव हरेक सफल युवा नेताहरुले सवैले नयाँ राजनितीक संस्कारको विकास गर्न अगाडी बढ्नु पर्छ । राजनिती गर्ने हामी सवै युवा नेताहरु ले छातीमा हात राखेर जनताको कसम खानु पर्दछ र भन्नु पर्दछ ,यो फोहोरी राजनिती पुर्ण रुपमा अन्त्य गरी नयाँ संस्कार सहितको राजनिती लाइ स्थापित गर्छाैँ । क्षमताको दृष्टि ले युवा जुनसुकै तहमा पनी रहन सक्छ त्यो आफ्नो ठाँउमा छ । तर देश भरीका युवा राजनितिज्ञ हरुले आफ्नो संघिय प्रान्त लाइ ख्याल गरी अव भन्नु पर्ने वेला आएको छ ,  यो पुरानो जनविरोधी राजनितीक सँस्कार को पुर्ण रुपमा अन्त्य गर्नेछु मैले म मेरो राज्यको मुख्य मन्त्री बन्दा.........................’’
                                                                                                                                                                                     
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कार्ल मार्क्सको शिक्षाको ऐतिहासिक भवितव्य (१)



मार्क्सको शिक्षाको प्रमुख सार हो - समाजवादी समाजको निर्माताको रूपमा सर्वहारावर्गको विश्व ऐतिहासिक भूमिकाको स्पष्टीकरण । के मार्क्सले आफ्नो शिक्षा प्रतिपादन गरिसक्नुभएपछि संसारभरिको घटनाक्रमले यस शिक्षाको औचित्य पुष्टि गरेको छ ?
सन् १८४४ मा मार्क्सले पहिलोपल्ट आफ्नो विचारधारा प्रस्तुत गर्नुभएको थियो । सन् १८४८ म प्रकाशित मार्क्स र एङ्गेल्सका कृति 'कम्युनिष्ट घोषणापत्र'ले पूर्ण एवम् क्रमबद्ध रूपमा यस विचारधाराको व्याख्या प्रस्तुत गरिसकेको थियो । यो कृति आजसम्म पनि वहाँको विचारधाराको उत्कृष्ट अभिव्यक्तिको रूपमा कायमै छ । यस अवधिदेखिको विश्व इतिहास स्पष्ट रूपमा तीन भागमा विभाजित हुन थाल्यो : एक, सन् १८४८ को क्रान्तिदेखि (२) पेरिस कम्युन (१८७१), (३) सम्म, दुई, पेरिस कम्युनदेखि रुसी क्रान्ति (सन् १९०५) सम्म, तीन रुसी क्रान्तिपछिको अवधि । आउनुहोस्, अब हेरौं उपरोक्त प्रत्येक युगमा मार्क्सको शिक्षाको भवितव्य कस्तो रह्यो त ?

पहिलो युगको आरम्भमा शिक्षाले आधिपत्य जमाइसकेको थिएन । समाजवादका अनगिन्ती गुट र धाराहरूमध्ये यो पनि एक थियो । त्यसताका समाजवादका त्यस्ता रुपहरूले प्रभुत्व जमाएका थिए, जो आधारभूत रूपमा हाम्रा नारोदनिकहरूसँग (४) धेरै मिल्दाजुल्दा थिए - ऐतिहासिक विकासको भौतिक आधारको अनभिज्ञता, पुँजीवादी समाजका प्रत्येक वर्गको भूमिका र महत्त्व केलाउने असमर्थता, प्रजातान्त्रिक सुधारहरूका बुर्जुवा सारलाई 'जनता', 'न्याय' र 'अधिकार' जस्ता विभिन्न समाजवादी देखिने शब्दहरूद्वारा ढाकछोप गर्ने प्रयास आदि नै यस अवधिको मुख्य चरित्र थियो ।
सन् १८४८ को क्रान्तिले प्राग्-मार्क्सकालीन समाजवादका यी समस्त कोलाहलपूर्ण, बहुरुपी एवम् छद्मभेषी रुपहरूमाथि प्राणघातक प्रहार गर्यो । विभिन्न राष्ट्रहरूमा भएका क्रान्तिहरूले समाजका विभिन्न वर्गहरूलाई व्यवहारिक कसौटीमा उदाङ्ग पारिदिए । सन् १८४८ को जूनमा गणतन्त्रीय बुर्जुवावर्गद्वारा पेरिसमा मजदुरहरूको हत्या भएपछि अन्तिम रूपमा यो कुरा स्पष्ट भयो कि मात्र सर्वहारावर्ग समाजवादी हुन सक्छ । कुनै पनि प्रतिक्रियावादी तत्त्वहरू भन्दा उदारवादी बुर्जुवा सर्वहाराको स्वाधीनताबाट सयौं गुना बढी तर्सेको हुन्छ । कातर उदारवादले प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्छ । सामन्ती अवशेषहरूको उन्मूलनद्वारा नै सन्तुष्ट भएका किसानहरू वर्गमान व्यवस्थाको ताँतीमा मिसिन आउँछन् र कहिलेकाहीं मात्र मजदुर जनवाद र बुर्जुवा उदारवादबीच ढुलमुल गर्दछन् । वर्गविहीन समाजवाद र वर्गविहीन राजनीतिसम्बन्धी यिनका समस्त अर्तिहरू खोक्रो वकवास सिद्ध हुन्छन् ।
पेरिस कम्युन (१८७१)ले यी बुर्जुवा सुधारहरूको विकास कत्तम पारिदियो गणतन्त्रको अर्थात् राजकीय सङ्गठनको त्यस रुपको जसमा वर्गसङ्घर्ष अधिकतम खुल्ला रूपमा अभिव्यक्त भएको हुन्छ, सुदृढताको श्रेय मात्र सर्वहारा वीरतालाई छ ।
अन्य समस्त युरोपेली राष्ट्रहरू, जहाँ यो विकासक्रम बढी अल्झिएको थियो र अझ पूरा भइसकेको थिएन, त्यही पुर्व निर्धारित पुँजीवादी समाजमा पुग्छन् । पहिलो युग (१८४८-१८७१) को अन्त्यसम्ममा, आँधीबेहरी र क्रान्तिकारीहरूले भरिएको यस युगमा, प्राग्-मार्क्सकालीन समाजवाद मर्छ । सर्वहारावर्गका स्वाधीन पार्टीहरू प्रथम इन्टरनेशनल (१८६४-१८७२) (५) र जर्मन सोसल-डेमोक्रेसी जन्मन्छन् ।

दोस्रो युग (सन् १८७२-१९०४) आफ्नो 'शान्तिपूर्ण' चरित्र, क्रान्तिहरूको अभावले गर्दा पहिलो युगभन्दा फरक हुन जान्छ । पश्चिममा बुर्जुवा क्रान्तिहरू खत्तम भइसकेका थिए । पुर्व यस्ता क्रान्तिहरूको लागि अझ कलिलै थियो । पश्चिम भावी परिवर्तनहरूको युगमा पाइला टेक्नको लागि 'शान्तिपूर्ण' तयारी गर्दैछ । जताततै सर्वहारा चरित्रका समाजवादी पार्टीहरू गठन हुन थाल्छन् र यिनीहरू पूँजीवादी संसदीय पद्धतिको उपयोग गर्न, आफ्ना दैनिक अखबारहरू, आफ्ना शैक्षिक संस्थाहरू, आफ्ना ट्रेड युनियनहरू र सहकारी संस्थाहरू स्थापना गर्न सिक्छन् । मार्क्सको शिक्षाले पूर्ण विजय हासिल गर्छ र अब यो शिक्षा व्यापक रूपमा फैलिन थाल्छ । सर्वहारावर्गको शक्ति सञ्चय र एकत्रीकरणको प्रक्रिया तथा भावी सङ्घर्षहरूको लागि तयारी गर्ने काम बिस्तारै तर दृढतासाथ अगाडि बढ्न थाल्छ ।
इतिहासको द्वन्द्ववाद नै यस्तो छ कि मार्क्सवादको सैद्धान्तिक विजयले यसका शत्रुहारूलाई मार्क्सवादको मकुण्डो लाउन बाध्य गर्छ । भित्रबाट सडिसकेको उदारवादले समाजवादी अवसरवादको रूपमा आफूलाई पुनजीर्वित गर्ने प्रयास गर्न थाल्छ । महान् युद्धहरूको लागि तयारीको यस युगलाई उनीहरू सङ्घर्षबाट पछि हट्ने समय ठान्छन् । दासहरूको अवस्थामा सुधार ल्याउनको लागि पुँजीवादी दासताको विरुद्ध गरिने सङ्घर्षको सट्टा उनीहरू दासहरूलाई आफ्नो स्वाधीनताको अधिकार पाँच कौडीमा बेच्ने सल्लाह दिन्छन् । उनीहरू बडो कायरतापूर्वक "सामाजिक शान्ति" (अर्थात् दास र मालिकहरूबीचको शान्ति) कायम गर्ने पाठ पढाउँछन् र वर्गसङ्घर्षको बहिष्कार गर्ने अर्ति दिन्छन् । समाजवादी संसद्का सदस्यहरू, मजदुर आन्दोलनका विभिन्न अधिकारीहरू र "सहानुभूतिकर्ता" बुद्धिजीवीहरूबीच उनीहरूका थुप्रै हिमायतीहरू छन् ।

अझ अवसरवादीहरूले "सामाजिक शान्ति" र "जनवाद"अन्तर्गत आँधीबेहरीको अनावश्यकता जस्ता आफ्ना सिद्धान्तहरूको प्रशस्त मात्रामा प्रशंमा गर्न पनि भ्याइसकेका थिएनन्, एसियामा विश्वको महानतम आँधीबेहरीको मुहान देखापर्छ । रुसी क्रान्तिको लगत्तैपछि टर्की, फारसी र चिनियाँ (६) क्रान्तिहरू आइपुग्छन् । आज हामी यिनै आँधीबेहरी र युरोपमा यिनको "विपरीत प्रतिछाँया"को युगमा बाँचिरहेका छौं । त्यस महान् चिनियाँ क्रान्तिको भविष्य चाहे जस्तोसुकै किन नहोस्, जसको विरुद्ध आज धेरै जस्ता "सभ्य" हिंस्रक जनावरहरू आफ्दा दाह्रा किट्दै छन्, अब संसारमा कुनै त्यस्तो शक्ति छैन, जसले एसियामा पुरानो भूदासता फेरि स्थापना गर्न सकोस् अथवा एसियाली र अर्धएसियाली मुलुकहरूमा जनताद्वारा स्थापित वीरतापूर्ण जनवादको चिन्ह मेट्न सकून् ।
जनसङ्घर्षको तयारी र विकासका परिस्थितिहरूप्रति उदासीन केही शक्तिहरू युरोपमा पुँजीवादको विरुद्ध छेडिने निर्णायक लडाइँमा हुन गएको दीर्घकालीन ढिलाइले गर्दा नैराश्य र अराजकतावादको फन्दामा पर्न गएका छन् । अहिले हामी देख्दछौं, यो अराजकतावादी नैराश्य कति अदूरदर्शी र कायरतापूर्ण थियो ।
८० करोड जनसङ्ख्या भएको एसिया पनि तिनै युरोपेली आदर्शाहरूको लागि सङ्घर्षको मैदानमा उत्रिनु हाम्रो लागि नैराश्यको कारण नभएर निकै उत्साहवर्धक कुरा हुन गएको छ ।
एसियाली क्रान्तिहरूले हाम्रो अगाडि उदारवादको त्यही चरित्रहीनता र नीचता उदाङ्ग पारेका छन्, जनवादी जनताका आत्मनिर्भरताको त्यही असाधारण महत्त्वमाथि जोड् दिएका छन् र सबै प्रकारका बुर्जुवावर्गबाट सर्वहारा कति भिन्न छ भन्ने कुरा स्पष्ट पारेका छन् । युओप र एसियाको यस अनुभवपछि वर्गविहीन राजनीति र वर्गविहीन समाजवादबारे बकवास गर्नेहरूलाई पिञ्जराभित्र थुनेर कुनै अष्ट्रेलियाली केंगुरासँग प्रदर्शनीमा राख्नुपर्छ ।
एसियापछि युरोपमा पनि हलचल सुरु हुन थालेको छ, तर यो एसियाली हलचल होइन । सन् १८७२-१९०४ को 'शान्तिपूर्ण' युग सदाको लागि खत्तम भइसकेको छ । महङ्गी र ट्रष्टहरूको उत्पीडनले आर्थिक सङ्घर्षलाई अभूतपूर्व तीक्ष्णता प्रदान गरेका छन्, जसले गर्दा उदारवादद्वारा सबैभन्दा बढी भ्रेष्ट भएका बेलायती मजदुरवर्ग समेत सङ्घर्षको लागि तत्पर हुन थालेका छन् । हाम्रै आँखाअगाडि जर्मनी जस्तो "कट्टर" बुर्जुवा सामन्तवादी मुलुकमा समेत राजनैतिक सङ्कट पाक्न थालिसकेको छ । बौलठ्ठीपूर्ण शस्त्रीकरण र साम्राज्यवादी नीतिले आधुनिक युरोपमा यस्तो "सामाजिक शान्ति" ल्याउँदै छ, जुन बारुदको पीपाजस्तो छ । समस्त बुर्जुवा पार्टीहरूको पतन र सर्वहारावर्गको प्रौढता दिन प्रतिदिन बढ्दो छ ।
मार्क्सवादको अभ्युदयपछि विश्व इतिहासका यी तीन महान् युगहरूमध्ये प्रत्येकले मार्क्सवादको लागि नयाँ पुष्टिहरू र नयाँ विजयहरू ल्याएको छ । तर भावी ऐतिहासिक युगले सर्वहारवर्गको शिक्षाको रूपमा मार्क्सवादका लागि अझ महान् विजयहरू प्रस्तुत गर्नेछन् ।

0 comments:

घोषणा पत्र


नेपाल कम्युनिष्ट पा्टीको पहिलो घोषणा पत्(सेप्टेम्ब, १९४९)








विगत चालीस व्षमा दुई विश्व युद्धहू भए । पहिलोको फलस्वूप विश्वको ६ खण्डको एक खण्ड भू-भग पूँजीवादी घेाबाट मुक्त भएको छसमाजवादी सोवियत सङ्घको जन्म भएको छसबल वैज्ञानिक समाजवाद महान ऍतिहासिक यथा्थतामा फेिएको छ । यो महान ऍतिहासिक यथा्थता पूँजीवादी तथा सामन्ती दासत्व-विुद्ध विद्ोह ग्न सबै मुलुकहूका शोषितश्मजीवी जनतालाई निन्तआह्वान हो । अतः बेलायत, फ्ान्सअमेिकाका पूँजीवादी शासकव्गहूले सोवियत सङ्घको विुद्ध हिटली फासिस्टवादलाई उठाएप्त्यक्षूपले दोस्ो विश्व युद्धलाई बाटो तयापाे तथा खोले । तदोस्ो विश्व युद्धको फलस्वूप, सोवियत ध्वस्त नभएको मात्होइन, बू पू्वी तथा दक्षिण-पू्वी युोपका कैयन मुलुकहूले आफलाई पूँजीवादी-सम्ाज्यवादी कैदबाट मुक्त पासमाजवादी विश्वको सीमानालाई विस्ताित पाे । दोस्ो विश्व युद्धको फलस्वूप, अन्तष्ट्िय मजदूआन्दोलनले ठूलो फड्को माेको छऔपनिवेशिक जनताहूले खुल्ला सशस्त्विद्ोहको बाटो लिएका छन् । यसी विश्व पूँजीवादका मो्चापृष्ठभग गम्भिखतामा पेका छन् ।

दक्षिण पू्वी एशियामा चलिहेको क्न्तिकाी छाल हाम्ो प्यो मुलुक नेपालमा पनि पुगेको छ । एक युग-पुानो सामन्ती अत्याचालाई हाँक दिदै नेपालको मजदू्गले पहिकोपल्ट मा्च १९४९ मा संग्ाममा प्वेश गयो । विाटनगजूट तथा कपडा मिलहूका मजदूुले बाँच्न लायक ज्यालाकाम ग्नेाम्ो अवस्थाका लागि हडताल गे । गुप्तूपमा का मनमोहन अधिकाीको द्नेतृत्वमा बनेको मजदूयुनियनले त्यसको नेतृत्व ग्‍यो । भातको विश्वासवाती समाजवादी नेतानिश्कासिताणाहूद्धाा समथित नेपालीष्ट्िय कांग्ेस नेताहूले हडतालप्ति विश्वासघात गे । हडतालको छालाजधानीमा पनि फैलियो । काठमाडौंमा, बिजुली तथा टक्साविभागका सकाी क्मचाबैंक तथा अस्पताल क्मचाीहूले त्यस्तै मागहाखेहडताल गे । हडतालीहू कति दृढ थिए भने सकातलब बढाउनाशन दिन बाध्य भयो । काठमाडौं उपत्यकाभित मात्तलब-बद्धिअन्न-खीद सुविधाहू सोमित भए पनि नेपालका सम्पू्ण जनताले त्यसलाई आफ्नै विजयकोूप्मा लिएआफ्ना अधिकाूको सुक्षा्थ जनसङ्घ्षको खाँचालाई बुझे ।

(२)

१३८५ देखिन् सामन्ती निंकुशहूले नेपालमा शासन गदौछन् । यी शतब्दीहूको क्ममा भएका पिव्तनहूलेाणाहूको निंकुशवादलाई मात्बलियो पाेका छन् । नेपालको केही भागमा पूँजीवादी उत्पादन लागू भए पनि अझसम्म सामन्ती उत्पादन-प्णालीप्शासनको नि्णायक प्भावहेको छ ।

मुलुकमा अझसम्म आत्म नि्भप्ाकृतिक अ्थतन्त्को प्भुत्व छ, तयो म्दोूपमा छ । किसानहूले आफ्नो खाद्यान्न मात्होइन आफ्नूले उपयोग ग्ने धेैजसो चीज आफै पैदा ग्छन् ।ाणा, जमीन्दा, द्धाे, ठालुमुखियाहूले किसानहूबाट उठाएको तिो आफ्नै व्यक्तिगत मोजमज्जामा ख्च ग्छन् । पहिले सोतिोलाई चीजहूको साटासाटमा प्योग गिन्थ्यो । अहिले सामन्ती पजीवीहू यस्तो प्णाली लागू गेका छन् तापनि त्यसको अझसम्म नि्णायक प्भाव छैन ।

धेै जसो जमीन सामन्ती शासकव्ग, अ्थात्ाणा, सहेवज्यु, घानियां, जमीन्दागुूज्युहूको मालिकत्वमा छ । किसानहूको मालिकत्वमा ज्यादै थोै जमीन छै, वा जमीन नै छैन । किसानहूले आफ्नै ज्यावल प्योग गआफ्ना मालिकहूको जमीन जोत्छन्ती मालिकहूको लोभ पूा ग्न आफ्नो बालीको तीनचौथाइ हिस्सा बुझाउँछन् । १६२४ मा दास प्थाको उन्मूलन भए पनि अझसम्म घृणित खालको शािक दण्ड दिने चलन छैदैछ । अझसम्म सामन्ती मालिकहूले १५ दिनसम्म किसानहूलाई थुन्न कानूनी असधिकापाएका छन् । वास्तवमा किसानहूको स्थिति भूदासको भन्दााम्ो छैन ।

किसानहूले सााणाहसामन्ती मालिकहूद्धाा गिने शोषणको असह्य भाबोक्नु पेको छत्यसका साथै,नजाना, कतथा बेगाी दिएसम्पू्ण सामन्ती नोक-शाहीजन-विोधी सकाी सेनालाई पनि कायमाख्न्नु पेको छ ।

मल्ल वंशको शासनकालमा नेपालमा धेै सामन्तहूले शासन गथै । त१७६९ देखिन् नेपालाणाहतिनका सामन्ती पिठ्ठुहूद्धाा शसित एक केन्द्ीकृत सामन्ती निकुशाज्य बनेको छ ।

नेपाली किसानहूले कुनै पनि व्यक्तिगत, शािक वााजनैतिक स्वतन्त्ताको उपभोग न पहिले गेका थिए न अहिले गेका छन् । सामन्ती शासक गुटद्धाा गिएको कठोतमूपको शोषण तथा उत्पीडनको ग्दा नेपालको सामाजिक व्यवस्था शतब्दीयौं देखिन् प्ाय: गहिहीनहेको छ ।

"कोत प्व" कोूपमा पिचित बलप्योगद्धाा सत्ता अपहणबाटाणाहू सत्तामा आउने वित्तिकै, विदेशी साम्ज्यवादीहूले नेपालमा छिटो छिटो आफ्नो प्भाव बढाउन थाले । यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा विदेशी साम्ज्यवादीहूको अ्ध-उपनिवेशहेको छ । त्यसवेला देखिन् नेपाल बृटिश साम्ज्यवादीहूका लागि भौटेहू भति ग्ने एक मुख्य स्थान बनेको छमहााणा त्यसको मुख्य एजेन्टहेको छ । आज पनि भातको पूँजीवादी नेहू सकाले ब्िटिश साम्ज्यवादीहूलाई ब्िटिश उपनिवेशहूको मुक्ति सङ्घ्षलाई दबाउन भोका युवा किसानहूमध्येबाट हजाौं सिपाही भति ग्न दिइहेको छ । ब्िटिश एकाधिकापूँजीको नाफाकोक्षा ग्न अपधी महााणाले गीब नेपाली युवकहूको जीवनगतको बिक्ी गिहेको छ ।

यसका अतििक्त, बाल स्ट्ीटका एजेन्टहूले नेपालमा प्भुत्व जमाएका छन्उनीहू हाम्ो पवित्भूमिमा सोवियत-विोधी सैनिक अड्डाहू बनाउने योजना ग्नमा व्यस्त छन् । भातीय पूँजीवादी पनि नेपालमा आफ्नो शोषणका जालहू फैलाउदै छन् । नेपालमा जनवादी आन्दोलनको उठ्दो लहको भिूद्ध आफ्नो स्थितिलाई बलियो पा्न महााणाले उक्त सब विदेशी शोषकहूलाई निम्त्याइहेको छ । के कुो स्पष्ट छ भने जो शासक अंग्ेज-अमेिकी साम्ज्यवादभातीय पिछलग्गूहूको द्लाल मात्बनेको छ उसले भोला जनताको एउटा पनि समस्या हल ग्न सक्दैन । उसले जनताका समस्याहूलाई बढाउन्काउन मात्सक्छवास्तवमा अहिले उसले यस्तै ग्दैछ ।

यस्तो भयानक थिचोमिचिको विुद्ध नेपाली जनता आन्दोलित भएका छन् । पूँजीवादी उत्पादन-प्णालीको स्थापनाले ग्दा आधुनिक समाजको सबभन्दा क्ान्तिकाी व्ग, मजदू्गको जन्म हुँदैछ । घृणित महााणाको विुद्ध प्जातान्त्िक अधिकाूका खागि ऐतिहसिक हडताल संग्ामहूमा नेपालको मजदू्गले आफ्नो क्ान्तिकाी गुणको प््शन गिसकेको छ । नेपालको इतिहासमा स्वप्थम जनतालेाजनैतिक अधिकाूको माग ग‍काठमाडौंका सडकमा प््शन गे । फेि, नेपालको जीवनमा पहिलोपल्ट विद्या्थाहूले शिक्षण संस्थाहूभित्ाजनैतिक सभाहू गउनीहू नागिक अधिकाूको माग बुलन्द ग्दै सडक प््शनमा उत्े । उक्त आन्दोलनलाई नि्ममतापू्वक दबाइयो, तपनि शासकव्गले बाध्य भएजनताले नागिक अधिकाू दिनाजबन्दीहू छाड्न कबुल ग्नुपेको थियो । लडाकू जनताले यसलाई ठीकूपमा महााणाउनको गूटका कमजोीको स्वीकाोक्तिआफ्नो बढ्दो तागतको प्माण ठानेका छन् ।

(३)

दोस्ो विश्वयुद्धको अन्तपछि सम्पू्ण संसादुई शिविमा विभाजित भएको छ - अमेिका तथा अंग्ेज एकाधिकाी पूँजीद्धाा नेतृत्व गिएको साम्ाज्यवाद, प्तिकृयावाद तथा युद्धको शिविसमाजवादी सोवियत संघद्धाा नेतृत्व गिएको साम्ाज्यवाद विोधी, जनवाद तथा शान्तिको शिवि। अंग्ेज-अमेिकी साम्ाज्यवादी युद्धखोूले संसाप्त्येक मुलुकभित्जनवादी शक्तिहूको उठदो लहविुद्ध प्तिक्ियावादीहूलाई सक्िय सहयोग गिहेका छन्उपनिवेश तथा अ्ध उपनिवेशहूका मुक्ति संघ्षहूको विुद्ध आक्मणकाी युद्ध चलाइहेका छन् । आसन्न पूँजीवादी संकटबाट उम्कनेअमानवीय शोषणको आफ्नो टाटपल्टेको पूँजीवादी व्यवस्थालाई जोगाउने उद्देश्यले तिनीहूले सोभियत संघलोक जनवादीाज्यहूको विुद्ध तेस्ो विश्वयुद्ध भडकाउन हतामा तयाी ग्दैछन् । नेपालको शासक गूटहूले यस साम्ाज्यवादी शिविलाई खुल्लाूपमा साथ दिएका छन्आज प्तिक्ियावादका इमान्दाचाककोूपमा काम ग्दैछन्। आफ्नो जालसाजी प्चा-यन्त्को व्यापक प्योह गाणाहूले जनतालाई के विश्वास दिलाउन खोज्दैछन् भने देलायत, अमेिकाभातसित भएको उनीहूको विश्वासघाती गठबन्धनले हाम्ो जनताका लागि शान्तिखुब ल्याउने छ । स्व्गीय प्धानमन्त्ी पद्म शम्शेाणाले कतिसम्म पनि भने-नेपालमा प्जातन्त्स्थापना भइसकेको छ । ब्तमान प्धानमन्त्ी मोहन शम्शेाणाले आधुनिकाज्यकोूपमा नेपालको नि्माण ग्न एक पञ्च व्षीय योजनाको घोषणा समेत गेका छन् । तयी आँखामा धुलो फ्याक्ने कुा मात्हुन् । वास्तवमााणाहूको तीका अमेिकी युद्धखोूको सेवामा नेपाललाई युद्ध-अखाडा बनाउन दिने तीका हो बृटिश साम्ाज्यवादकोक्षामा नेपालको मानव-शक्ति प्दान ग्ने तीका हो,नेपालको व्यापामा तथा वाणिज्यमा भातीय पूँजीपतिव्ग् त्यसको नेहू सकाको सेवामा लगाउने तीका हो ।महााणासित सन्धि गकेही अमेिकी व्यापािक संस्थाहूले आगामी तीस व्षका लागि पश्चिम नेपालको केही भागहूलाई आफ्नो नियन्त्णमा लिइसकेका नै छन् । काठमाडौं स्थित अमेिकी मिशनले मुलुकमाई आफ्नो उपनिवेशमा पिणत ग्न जोडतोडले कम ग्देछ । १८५७ देखिन् नेपालको मानव-शक्तिको उपयोग गिआएका बृटिश साम्ाज्यवादीहू पनि यस निन्दनीय काममा त्यक्तिकै संलग्न छन् । बृटिश, भातीयनेपाल सकाू बीच नवेम्ब९, १९४७ काठमाडौंमा हस्ताक्षिएको सन्धिको एउटा धाा यस प्काको छ:-

"भातीय सकाले के कुालाई सकाे छ भने भात वा नेपालको कुनै ठाउँमा अ्को भति केन्द्नबनेसम्म बृटिश सकाले पहिले झै गोखपुघुमका भति केन्द्ूको प्योग ग्नेछ ।"

उपोक्त एउटै धााले नेहू सकामहााणा सकाको "तटस्थता" तथा "स्वाधीनता" सम्बन्धी कथालाई धुजाधुजा पािदिएको छ । फेि सो धााले के नांगो सत्यलाई प्माणित गेको छ भने नेहू सकानेपाल सकादुवै प्तिक्ियावाद तथा युद्धको साम्ाज्यवादी शिविका सक्िय सहभागी तथा चाकहुन् ।

नेपाली जनताको दु्भाग्य यतिमा मात्सीमितहेको छैन । नयाँ दिल्लीमा आफ्नो सकाको संक्षण तथा नि्देशन पाएका भातीय ठूलो बन्दव्यापाले एक ठूलो युद्धमा नेपालको ढोका "खोलिहेको" छ । विडला, सिन्धाियाचौधियाले नेपालमा जूट, कपडाचिनी मिलहू खोलेका छ । नेहू सकाआफैले कोशी योजना लिएको छ । आज नेपाल्मा लगानी हिस्सा भातीय पूँजीपतिहूको छ । यी भातीय पूँजीवादी लुटेाहू नेपालका सस्तो श्प्ाकृतिक साधन स्ोतहूको शोषणमा लागेका छन्उनीहूको उद्देश्य आफ्नै थैली भ्नु होनेपालको औद्योगिकीकण ग्नु होइन, किनभने उनीहू औद्योगिकीकण ग्न अनिच्छुक मात्होइन, असम्थ पनि छन् । यसी नेपाली जनता दोहिो विश्व पूँजीवादी अ्थतन्त्को प्न गएको छआसन्न संकटको खतनाक समाधातमा पकाँपिहेकोटुटिहेको छ । यसबाट नेपाली जनताको मुक्ति होइन, विनाश हुनेछ ।

त्यसैले नेपाली जनताले एउटा भिन्न बाटो लिनुप्छ । त्यो बाटो हो-विश्व जनवादी शिविसित सक्िय मेल गी विद्यमान सामन्ती व्यवस्थानेपालमाथिको साम्ाज्यवदी-पूँजीवादी आधिपत्यलाई पूैसित खतम प्नुमजदू्गको नेतृत्वमा मेहनतकश जनताको जनवादीाज्य स्थापना ग्नु, अ्थात यस्तोाज्य व्यवस्था स्थापना ग्नु जसमा जनतााष्ट्को सम्पतिको मालिक हुनेछन्त्यसलाई आफ्नै फाइदाका लागि विकसित ग्नेछन् । विजयी समाजवादको देश सोभियत संघको अनुभवपू्वी युोपका लोक जनवादीाज्यहू, नयाँ चीन, उत्तकोिया तथा अघि बढिहेका औपनिवेशिक जनताका अनुभवहूले नेपाली जनतालाई दिन प्तिदिन यस गौवपू्ण संघ्षमा प्णा दिदैछन् किनभने तिनले स्वत्उत्पिडित जनतालाई प्णा दिन्छन् ।

सामन्ती व्यवस्थानेपालमाथिको साम्ाज्यवादी आधिपत्यलाई खतम पा्ने संग्षमा मजदू्गले अग्णी भुमिका खेल्नु पेको छयो इतिहासले त्यसको काँधमा हालिदिएको अभिभाा हो । आज संख्यामा थोै भए पनि, नेपालको मजदू्ग पूँजीवादी शोषण तीब्हुँदै गएको सिलसिलामा दिन प्तिदिन संख्यात्मकाजनैतिक दृष्टिले बलियो हुँदैछ । "सोवियत संघको कम्युनिष्ट पा्टी (बो.) को इतिहास" मा कामेड स्टालिनले भन्नुभएको छ:-

"त्यसैले हामीले आफ्नो का्य-दिशाको आधासमाजका त्यस्ता अंगहूलाई बनाउनु हुन्न, जो प्मुख शक्तिहेता पनि, विकसित भइहेका छैनन् । बू हामीले त्यस्ता अंगहूलाई आफ्नो आधा् बनाउनु प्छ, जो अहिले प्मुख शक्ति नहे तापनि, विकसित भइहेका हुन्छन्जसको सामु भविष्य छ ।"

नेपालमा विकासशील व्ग-संघ्षप्ति यस्तो द्धन्द्धात्मक-भौतिकवादी दृष्टिकोणको मदतबाट मात्क्ान्तिकाीहूले सहीणीतिको प्तिपादन ग्नत्यसलाई मा्क्स-एन्जेल्स-लेनिन-स्टालिनको अजेय झण्डामुनि विजयसम्म बढाउन मक्नेछन्

(४)

हामी नेपालका मजदू, किसान सिपही, श्मजीवी, मध्यम व्गहसाा प्जातन्त्प्ेमी जनतालाई के अपील ग्छौ भने उनीहू सामन्ति एकतन्त्वागदको विूद आफ्ना सबै प्िय आकांक्षाहूको सिद्धिकणका लागि एउटा साझा मो्चामा एकगठ होउन् । हामीलाई के कुामा पू्ण विश्वास छ भने जनवादी शक्तिहू तलको जनवादी का्यक्मको आधामा ठोसूपली एकग्ठ हुन सक्छन्:-

१. सामन्ती एकतन्त्वागद तथा विदेशी आधिपत्यको पू्ण उन्मूलनपू्ण तथा वास्तविक स्वाधीनता ।
२. मजदूश्मजीवी किसानउत्पीडित निम्न पूँजीपतिव्गको प्तिनिधित्व ग्ने जनवादी सकाजसले अंग्ेज-अमेिकी साम्ाज्यवादत्यसका भातीय पिछलग्गुहूसित सहयोगको विोध ग्गछशान्ति तथा सबै जातोहूको स्वतन्त्ाका लागि कृयाशील जनवादीाज्यहूसित सहयोग ग्दछ ।
३. बालिग मताधिकामअ आधाित संविधान, जसले स्वसाधाणलाई पू्ण स्वतन्त्ता तथा प्जातन्त्आधाबूत ग्याेण्टी ग्दछ । विशेषाधिकाजातपात, नस्लजातिको आधामा गिने भे दभाव कानूनद्धाा खतम पािने छयसको उल्लंघनलाई कानूनद्धाा दण्डनीय पािनेछ ।
४. बिनामुआवजा जमीनदाी प्थासबै खालको सामन्ती शोषणको उन्मूलनजोताहाहूलाई जमीनको वितण ग्नु । ग्ामीण ऋण खतम ग्नु । कृषि मजदूूलाई जीवनयोग्य ज्याला ।
५. बैंक, औद्योगिक तथा यातायात व्यवसाय, वाटिका, खानी, आदिमा लगाइएको विदेशी पुंजीाज्यद्धाा जफत ग्नुती व्यवसायहूकोाष्ट्ियकण ग्नु ।
६. ठूल-ठूला उद्योगहू, ठूला बैंकहबीमा कम्पनीहूकोाष्ट्ियकण, मजदूनियन्त्णको ग्याेण्टी, न्युनतम जीवनयोग्य ज्याला, आठ घण्टा कामको दिन, आदि ।
७. मुलुकका साधन् श्ोतहूको विकास ग्न आ्थिक योजनाणनतिक आ्थिक केन्द्ूबाट ठूलो व्यवसायलाई हटाउनु निजी उद्योगहहूमा नाफामाथि नियन्त्ण ।
८. सबै दमनकाी कानूनहू खाेज ग्नु ।
९. नोकशाहीको उन्मूलननि्वाचित अधिकाीहू सहितकोजन-समितिहूद्धाा नि्देशित प्शासन ।
१०. आम जनतालाई सशस्त्पा्नुजनताको जनवादी सेना स्थापना ग्नु ।
११. स्वतन्त्शिक्षाअनिवा्य प्ाथमिक शिक्षा प्ाप्त ग्न अधिका
१२. महिलाहूलाई समान प्जातान्त्िक अधिकाू ।

जनवादी मो्चायसको नि्माण ग्ने नेपाल कम्युनिष्ट पा्टीले नेपालको विश्वासघातीाजनैतिक पा्टी तथा नेताहूको विुद्ध दृढूपमा संघ्ष ग्नुप्छजनताका झूठा मित्ूलाई नि्ममतापू्वक उदांगएक्लो पा्नु प्छ । जुन हदसम्म बिगा्नेहूको विुद्ध् संघ्ष चलाई तिनलाई पास्त गिन्छ त्यति हदसम्म नै नेपालमा जन-संघ्ष वास्तविक क्ान्तिकाी व्ग प्ाप्त ग्नेछ ।

नेपालीाष्ट्िय कांग्ेस (ेग्मी गूटकोइाला गूट)तथाकथित प्जातन्त्कांग्ेसले नेपाली जनताका अन्ताष्ट्िय तथााष्ट्िय हितहूप्ति विश्वास्अचात मात्ेका होइनन् तनेपालको सामन्ती निंकुशतावादसित, भातको प्तिक्ियावादी पूँजीवादी नेहू सकासितअंग्ेज-अमेिकी युद्धखोूसित सहयोग ग्ने नि्लज्ज नीतिको अनवूपले अनुसण गिहेका छन् । आफ्ना मुखपत्भाषणहूमा उनी हूले सोभियत संघ, गौवशाली चीनियाँ कम्युनिष्ट पा्टीको नेतृत्वमा चीनियाँ जनताको वेगवान् विजय, मलाया, भियतनाम, शियाम तथा इण्डोनेशियाको विुद्ध विषालु बदनामीहू ओकलिहेका छन् । उनीहूको भनाइ अनुसा, महााणाको घृणित सकानेपालको श्मजीवी जनताको साझा शस्त्ु होइन । उनीहूको भनाइ अनुसा, कम्युनिज्मकम्युनिष्टहू नेपालको लागि मुख्य खता हुन्उनीहू कम्युनिज्मको विुद्ध आफ्नो "पवित्अभियान" मा महााणाकोक्तंजित हातसित हात मिलाउन समेत इच्छुक छन् । कम्युनिज्मको विुद्ध उनीहूको पाखण्डी घृणामा मौलिक कुो केही पनि छन् । यो त संसाका जन-शत्ुहूको सुपिचित तथा दिवालिया नीति हो । कम्युनिज्म-विोधलाई आवण बनाएउनीहू आफ्नो अपाधपू्ण निहित स्वा्थकोक्षा ग्न शोषित जनताको विुद्ध लड्छन् ।

उदयमान मध्यम व्गको सानो तहको प्तिनिधित्व ग्नेेग्मीखुद आफै सामन्ती मालिकहेका असन्तुष्टाणाहू श्मजीवी जनताको शोषणलाई खतम पा्नमा बिल्अकुल चसोाख्दैनन् उनीहू विद्यमान सत्तासित संझौता ग्न चाहन्छन्जनताकोगत चुस्नमा उचित हिस्सा प्ाप्त ग्न मात्उत्सुक छन् । आफ्नो खाब उद्देश्य सिद्ध ग्नका लागि उनीहू जनताको वास्तविक असन्तोषसित खेलवाड ग्छन्, विोधको टीपी लगाउँछन् । तसदास्वदा उनीहू आमजनताको क्ान्तिकाी शक्तिअग्तालाईोक्न भगीथ कोशिश ग्दछन् । तजब जन-असन्तोषले साा छेकवालाई भत्काउन लागेको हुन्छ, अनि यी वाग्बहुल वीू अहानिकसत्याग्ह संघ्ष चलाउछन्संघ्षले आम क्ान्तिकाी चित्लिन थाल्ने बित्तिकै उनीहू संघ्षत जनताको पीठपछाडि संघ्षलाई फि्ता लिन्छन्महााणासित ग्हित संझौता ग्छन् । उनीहूले हालसालै मात्यसो गेका छन् ।

कम्युनिष्टहू श्मजीवी जनताको संघ्षका सबभन्दा संझौताहीन सम्थन हुन् । त्यसैले, स्वभावयः यी गद्दू कम्युनिष्टहूको विुद्ध आफ्नो मुख्य हमलालाई केन्द्ित पा्छन् । शोषित जनताप्तिको विश्वासघातशोषकव्गहूप्तिको अधीनस्थतालाई लुकाउन उनीहूले "तेस्ो बाटो" को झूठो नाा उठाएका छन् । अंग्ेज-अमेिकी एकाधिकाी पूँजीको नेतृअत्वमाहेको पूँजीवादको शिविसोभियत संघ तथा अन्ताष्ट्िय मजदू्गको नेतृत्वमाहेको समाजवादको शिविका माझ स्पष्टूपले विभाजित संसामा कुनै "तेस्ो बाटो", कुनै "मध्यम मा्ग" को नीति हुन सक्दैन । उप्युक्त दुई बाटोमा एउटा सबैले चुन्नै प्छ । "तेस्ो बाटो" को नाा प्तिक्ियावादसितको गठबन्धनविस्वासघती अनुहालाई लुकाउन प्योग गिएकोाजनतिक छद्मभेष हो । नेहूको "तेस्ो बाटो" यसको एउटा घिनलाग्दो प्माण हो ।

नेहूले "तेस्ो बाटो" बाट सुु गकेही महिनाभित्ै उनी साम्ाज्यवादी-पूँजीवादी-सामती गठबन्धनको शिविमा सामेल भए । "तेस्ो बाटो" को अनिवा्य गन्तव्य स्थान यही हो । यो अन्ताष्ट्िय सामाजिक जनवादको घृणित झण्डा हो, मजदू्गप्ति विश्वासघातको झण्डा हो ।

हामी नेपालको प्जातन्त्वादी जनतालाई के आव्हान ग्छौ भने उनीहू यी झूठा मित्ूबाट, यी नक्कली प्जातन्त्वादीहूबाट सत्क होउन्उनीहूले सोभियत संघद्धाा नेतृत्व गिको विश्व साम्ाज्यवादी-विोधी शिविको पक्षमा दो अडान लेउन्लोक जनवादको लागि संझौताहीन संघ्षलाई अघि बडाउन् ।

शोषित, पददलित जनताको पंक्तिमाहेका दाजु-भाइ दिदी-बहिनीहू हो !

संसाका संघ्षत जनताको नेता समाजवादी सोभियत संघको विुद्ध हाम्ो पावित्मातृभूमिलाई युद्ध-अखडामा फे्ने अपाधी योजनालाई विफल पा्न दृढूपमा संघ्ष ग्नुहोस् । नेपालका श्मजीवी जनताले कहिले पनि सोभियत संघको विुद्ध संघ्ष ग्न छैनन्, आफ्नो व्गाय दाजुभाइहूको विुद्ध कहिले पनि हात उठाउने छैनन् ।

विदेशमा साम्ाज्यवादी डकैतीकोक्षाथगत बगाउन इन्का्नोस् । नेपालका गीब जनताले अू मुलुकहूमा गीब जनताको शोषण ग्नमा साम्ाज्यवादी उपनिवेशवादीहूलाई किन मदत ग्न ? नेपालका गीब जनताले हाम्ो मुलुकजनतामाथि आघिपत्य जमाइहेको उही अंग्ेज-अमेिकी साम्ाज्यवादीहूलाई बलियो पा्न आफ्ना जीवनको बलिदान किन ग्न ? ब्मा मलायाअन्य दक्षिण-एशियाली मुलुकहूको मुक्ति संघ्ष विुद्ध लड्न इन्का्नोस्, किनभने ती मुलुकहूका जनताहू पनि उही मगहूका लागिउही शोषकव्गहूको विुद्ध लडिहेका छन्, जुन मा्गका लागिजुन शोषक व्गको नेपाली जनता आफ्नो मुलुकमा लडिहेका छन् । शोषितहूको विुद्ध लड्न कम्मकस्नुहोस् । आफ्नै दाजु-भाइहूतिहोइन, स्व-साधाण जनताका शस्त्ुहूतिआफ्नो बन्दुक सोझ्याउनु होस् । आफ्ना दाजु-भाइहूको विुद्ध लड्नुको अ्थ आफ्नै दसत्वलाई बलियो पा्नु हो ।

घृणित हहााणाउनका अधिकृतहूको आदेशमा आफ्नो मुलुकका आफ्नै जनतालाई दबाउन दृढतापू्वक इन्का्नुहोस् । हहााणाउनको साँगुो शासक गुटले तपाईहूलाई जग्गाको हकबाट वञ्चित पाेका छन्, तपाईहतपाईहूका नातेदाूलाई भोकको मुखमा हालेका छन्अनि, तपाईहूको अति गिबबाट फाइदा उठाए, आफ्नो लूट बचाउन आफ्नो सशस्त्चाककोूपमा तपाईहूलाई भति गिहेका छन्विदेशी साम्ाज्यवादीहूलाई भौटेकोूपमा तपाईहूको बेचविखन गिहेका छन् । सेनामा पाईहूको जीवन एक सतत् अपमान हो । आफ्नै भोका दाजु-भाइ तथा दिदी-बहिनीहूलाई गोली हान्न इन्का्नुहोस्, थिचाहा, शोषकहूत्फ आफ्नो संगीन सोझ्याउनु होस्आफ्नो संघ्षत जनताको पक्ष लिनु होस् । यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जिवनको बाटो हो ।

नेपालका मजदूू हो ! तपाईहूले मा्च १९४७ का आफ्ना पहिला हडताल संग्ामहूको बेलामा नै आफ्नो झण्डा, विश्व स्वहााव्गको अन्ताष्ट्िय एकताको झण्डा उठाउनु भएको छ । निस्कासिताणाह् भातको समाजवादी नेताद्धाा समथित कांग्ेसी नेताहूले तपाईहूको व्ग शस्त्ुसितको पहिलो मुभेदप्ति विश्वासघत गे पनि त्यो मुलुकभफैलियो । कांग्ेसी गद्दाूले औपचािकूपले हडताल बन्द ग्ने घोषणा गिसकेपछि पनिाजधानीमा विभिन्न विभागका सकाी क्मचाीहूले बाँच्न योग्य ज्यालाकामकोाम्ो अवस्थाका लागि हडताल गे । अब एकताबद्ध तागतद्धाा आफ्नो संघ्षलाई अगि बढाउनका लागि सबै जिल्लाहूबाट प्तिनिधिहाखी आफ्नो स्वतन्त्मजदूसंघहू गठन ग्नुहोस्उपयुक्त महत्वपू्ण मागहूको तत्काल पूतिका लागि, बाच्नयोग्य ज्याला, आठघण्टा काम्को दिन, काम्कोाम्ो अवस्था सेवाको सुक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहूको निम्ति मुफ्त शिक्षा, पू्णा मजदूसंघीय अधिकाूको का्यान्वयनका लागि आफ्ना शक्तिहूको पिचालन ग्नुहोस् ।

मजदूसाथीहू हो ! एकता, संगठनसंघ्षमा हाम्ो तागतहेको छ । नयाँ नेपालप्जातान्त्िक जीवन-पद्धतिको नि्माणका लागि लाल झण्डाको नेतृत्वमा नयाँ संग्ामहूत्फ अघि बढ्नुहोस् ।

नेपालका श्मजीवी किसानहू हो ! व्तमान सामन्ती व्यवस्थाको विुद्ध कठोसम्झौताहीन संघ्षबाट नै तपाईहूको मुक्ति हुनेछ । यस गौवशाली संघ्षमा तपाईहू न कमजोहुनुहुन्छ, न एक्लो । तपाईहू मुलुकमा अत्यधिक बहुसंख्यामा हुनुहुन्छ । वीतापू्ण मजदू्ग यस संघ्षको अघिल्लो मो्चामा उभेको छनेपाल, भात, पाकिस्तान तथा समस्त विश्वका सबै प्जातान्त्िक शक्तिहू तपाईहूको साथमा छन् । लाल झण्डाको नेतृत्वमा मुलुकव्यापी स्तमा आफ्नो स्वन्त्जन संगठन बनाउनुहोस्् तलका मागहू पूा ग्न दृढ संघ्ष चलाउनु होस्:-

१. जमीन जोत्नेलाई देऊ ।
२. खेत मजदूूमा प्ती जग्गा वितण ग
३. गै-कानूनी नजाना तथा बेठ बेगाी खाेज ग
४. त्िभाग् तत्काल लागू ग
५. खेत मजदूूका लागि बाँच्नयोग्य ज्याला ।
६. पू्ण नागिक स्वतन्त्ता ।

नेपालका विद्या्थी तथा जनवादी युवाहू हो ! नेपालको पहिलोाष्ट्िय संघ्षमा तपाईहूले गौवशाली भूमिका खेल्नुभएको छप्शस्तगत बगाउनु भएको छ । युवा गंगालालको अमप्ाणोत्स्गले तपाईहू धेै जनालाई नयाँ संग्ामनयाँ बलिदानको निम्ति अभिप्ित गेको छ । १९३० एकजना वीश्ी खड्गमान अझसम्म आफ्नो आँगमा सिक्नेलसहित जेलमा सडिहनु भएको छ । दैनिक पिपक्व संग्ामहूद्धाा उक्त पंपालाई अू उच्चाइमा उठाउने समयबोलाहट भएको छ । आजसम्म तपाईहूले स्वतन्त्लडाकू जन-संगठन नहुँदा विश्वासघातीअवसवादीहूले तपाईहूलाई मझधामा अलपत्छोड्ने मौका पाएका छन् । त्यसैले, तलका मागहूको लागि लड्न आफ्नो स्वतन्त्, लडाकू, प्जातान्त्िक, जन संगठन बनाउन अघि बढ्नुहोस्:-

१. स्वसाधाण जनताका लागि पू्ण प्जातान्त्िक अधिकाू ।
२. प्जातान्त्िक शिक्षा प्णाली, मुक्ति अनिद्या प्ाथमिक शिक्षा, उच्चस्तमा सस्तो शिक्षा ।
३. पू्ण शैक्षिक (Academic) अधिकाू ।
४. सच्चा स्वाधीनता, प्जातन्त्शान्तिका लागि ।
नेपालका श्मजीवी महिलाहू हो ! तपाईहू बढ्दो संघ्षलडाकूपनाको स्वागत ग्दछौ । मा्च १९४७ मा विाटनगजूट तथा कपडा मिलहूका श्मजीवी महिलाहूले आफ्ना पुुषहूसित काँधसा काँध मिलाएलडेका छन् । त्यही सालमा महिलाहूले महााणाको सशस्त्आतंकलाई हाँक दिदै, काठमाडौंको सडकमा प््शन गेका छन् । जन आक्ोसको बढ्दो डाए,ाणा सकाले बाध्य भई नगपालिकीय प्शासन जनताको हातमा सुम्प्यो । तनि्वाचनमा महिलाहूलाई मतदान ग्ने अधिकाबाट विञ्चत पाियो । नेपालको श्मजीवी महिलाहूले चुपचाप सहेबस्न इन्काे । एउटा प्तिनिधिमण्डल बनाएउनीहू प्धानमन्त्ीको निवासस्थानत्फ गए । यसबाट तपाईहूको लड्ने तथा अधिकाप्प्त ग्ने अठोट देखिएको छ । सामाजिक आ्थिक तथााजनैतिक तेहोो थिचोमिचोको विुद्ध लड्न आफ्नो महिला संघ गठन ग्नुहोस् । तलका मागहू उठाउनुहोस्संझौताहीन संघ्षद्धाा त्यसलाई टेवा दिनुहोस्:-

१. समान कामको लागि समान तलब ।
२.ाष्ट्िय जिवनका सबै शेत्मा समान अधिकाू ।
३. सुत्केी सुविधाकेटाकेटीहूका लागि सुक्षित जीवन ।
४. मुफ्त शिक्षा ।
५. विदेशी साम्ाज्यवादी सेनाहूमाहेका हाम्ो छोलोग्नेहू फि्ता देऊ ।
५. स्वतन्त्, लोक जनवादी नेपाल ।

अतः नेपाल कम्युनिष्ट पा्टी श्मजीवी जनताको विकासशील संघ्षम भाग लिनेत्यसलाई संगठित पा्ने तथा नेतृत्व दिने काममा आफूलाई समपित ग्दछ । यसलाई सो बाटोबाट आतङ्क वा झूठो प्चाले विचलित पा्न सक्ने छैन । अन्य पूँजीवादी तथा निम्न-पूँजीवादी पा्टीहूले जनताप्ति विश्वासघात गेका छन्पछि पनि ग्दैहनेछन् । नेपाल कम्युनिष्ट पा्टी, मजदू्गको पा्टी, मा्क्सवाद-लेनिनवादको पा्टीले आँधीवेीमा जनताको साथ दिनेछ,यसले के प्तिज्ञा ग्छ भने यसले सच्चा स्वतन्त्ा तथा लोक जनवादको लागि संघ्षको अघिल्लो पंक्तिमा उभी लड्दैहने छ । नेपाल कम्युनिष्ट पा्टी शोषकहूलाई ठोक्ने जनताको मुड्की हो । तस्थ हामी मजदू्ग, भूमिहीन तथा गीब किसानहूका स्वोत्तम छोाछोीहूलाईजनवादी विद्या्थी, युवा तथा महिलाहूलाई नेपाल कम्युनिष्ट पा्टीका जुझाू पंक्तिहूमा सामेल हुन आव्हान ग्दछौँ, किनभने एउटा बलियो, जन कम्युनिष्ट पा्टीले मात्क्ान्तिका जनवादी शक्तिको नेतृत्व ग्न स्क्दछ ।




0 comments: